ब्यूरो-रिपोर्टरसीताकी मटकोर सम्पन्न
न्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा जारी सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज (शनिबार) सीताको मटकोर कार्यक्रम गरिएको छ । मधेशको विधिविधान अनुसार पवित्र गँगासागरमा आज सीताको मटकोर कार्यक्रम गरिएको हो । शुक्रबार तिलकोत्सव सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन न
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











