राजपाको वडा ईकाई कमिटि गठन
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपलिका वडा ११ मा राजपाले वडा इकाई कमिटी गठन गरेका छ ।आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा ११ का राजपाका सक्रीय कार्यकत्र्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा ईकाइ कमिटी गठनगरीएको हो । सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष

२०७६ कार्तिक २४ आइतबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपलिका वडा ११ मा राजपाले वडा इकाई कमिटी गठन गरेका छ ।आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा ११ का राजपाका सक्रीय कार्यकत्र्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा ईकाइ कमिटी गठनगरीएको हो ।
सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष पदकोलागी संतोशकाुमार साह, वरीष्ठ उपाअध्यक्ष किशनकुमार मण्डल,उपाअध्यक्ष योगेन्द्र साह र रेखा मण्डल लाई मनोनीत गरीएकोछ ।त्यस्तै सचिवमा दिपक साह र ससिता कर्ण, प्रचार सचिवमा विनोद साह र साजदा खातुन, कोषा अध्यक्षमा विजयसंकार साह,सह सचिवमा रविकुमार गुप्ता र कार्य कारणी सदस्य गरी जम्मम ४१ शदस्य वडा इकाई कमिटी गठन गरीएकोछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…