ब्यूरो-रिपोर्टरमिसेज नेपालमा मधेशकी आरती सिँह, भोट गर्न गरिन आग्रह
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल टुरिज्म प्रोमोटिंग वर्ष २०२० को लागि आयोजना हुन गईरहेको मिसेज नेपालको लागि मधेश मूलकी आरती सिँह समेत भाग लिएकी हुन् । उनी नेपाल टुरिज्म प्रोमोटिङ वर्ष २0२0 & empowering woman of nepal - 3rd Mrs. Nepal प्रतियोगितामा भाग लिएकी हुन् । मिथिला मधेशको भूमिबाट मिसेज नेपालको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










