ब्यूरो-रिपोर्टरसिरहामा फेरि थपिए ८ संक्रमित, आजै १३ जनामा संक्रमण पुष्टि
न्यूज ब्यूरो, सिरहा । सिरहामा फेरि ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आजै बिहान ५ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेटिएका संक्रमितमध्ये लहान नगरपालिकाका मात्रै चारजना रहेका छन् । यस्तै, बरियारपट्टी गाउँपालिकाका २ जना, नवराजपुर गाउँपालिकाका १ जना र मिर्चैया नगरपालिकाका १ जना गरी
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











