बैंकिङ्ग'ग्रामिण आर्थिक विकासको मुख्य श्रोत सहकारी'
न्यूज ब्यूरो, सिरहा । आर्थिक रुपले पछि परेका ग्रामिण भेगको आर्थिक विकासको मुल श्रोत सहकारी बन्ने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सारश्वरनाथ साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । व्यक्ति तथा समाजको आर्थिक तथा सामाजिक परिव
५ वर्ष अगाडि · बैंकिङ्ग











