
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकमला नदी स्नान र भूतमेला जनकनन्दिनी गाउँपालिका क्षेत्रभित्रै मनाउने भएकोले स्थानीय सरकारको हैसियतले एक दिने सार्वजनिक विदा दिएको हो । यद्यपी, केन्द्र सरकारले समेत कार्तिक पूर्णिमामा शिख धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनी पूजा गर्न जानकी मन्दिर पुगेको बेला मन्दिरका महन्थ रामतपेश्वर दासले ‘गाई’ तस्करी रोक्न उनलाई सुझाएका थिए । महन्थ दासले आग्रह गर्दै भने, ‘नेपालमा गौ हत्या भइरहेको छैन । तर भारतमा चाररचार शंकाराचार्य छन् । यद्यपि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो संदेश प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पु¥याइदिनुस ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसो उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालु अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए। विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्ने भन्दै पत्रचार गरेको छ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालनव निर्वाचित वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरु लाई एक कार्यक्रम बिच सबैलाई अविरमाला लगाए स्वागत तथा सम्मान गरिएको छ । भेटघाट गरि खुसी व्यक्त गर्दै पार्टी प्रती बफादार रहने सबैजना प्रतिबद्धता व्यक्त गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार‘चुरे दोहन गर्ने, गिट्टी बालुवा झिकेर विदेश बेच्ने निती खलनायकको थियो, केपी ओलीको। हामीले त्यसलाई रोक्यौँ। अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउँछौँ’ उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनीमाथि जिल्ला अदालत रौतहटले २१ बर्षको सजाय तोकेको थियो । उनी २०७६ वैशाख ४ गतेदेखि कैदमा रहेका थिए । घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्तिक २७ गते वडा अधिवेशन गर्नुपर्ने पार्टी केन्द्रिय कार्यलयले निर्देशन दिएता पनि २ दिनसम्म सहमति गर्न खोज्दा पनि सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि ३० गते निर्वाचन गराएका थिए । वडा नं ४ मा कुल २५३ सदस्य रहेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकमत्स्यपालन केन्द्रीय संघको गत वर्ष निर्वाचनसहितको साधारण सभाले एकीकरणको विषयलाई अनुमोदन गरेको थियो भने केन्द्रीय पशुपंक्षीपालन सहकारी संघको पनि हालै सम्पन्न साधारण सभाले मर्जरलाई अनुमति प्रदान गरेको थियो । प्रत्युत्तरमा सहकारी विभागबाट दुवै सँस्थाबीच एकिकरणको लागि स्वीकृति दिएको हो ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारसरकारी गाडी लिएर महाधिवेशन गराउन आएको भन्दै स्थानीय काँग्रेस कार्यकर्ताले उनको गाडी समेत घेरेको थियो । यता, धनुषा प्रहरीले मन्त्री यादवमाथि कुटपिट नभएको तथा समान्य झगडा मात्र भएको जानकारी दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघटना पश्चात अनुसन्धानका लागि हाल मृत्तक रामचन्द्रको सासु र सालो प्रहरी हिरासतमा छन् भने घटनाको अनसन्धान हुँदै छ । घटनाको क्राइम सिन हेर्दा घटना शंकास्पद देखिन्छ । रामचन्द्रको सोसाइड नोटले पनि यसको पुष्टि गर्छ भने उसको करिव ४ वर्षको जेठो छोरा शिवम महतोले भनेको केही कुरा प्रमाण हुन सक्ने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काल‘अब पार्टी पुरानो, शैली, पद्धति, ढर्राले चल्दैन । यो पुरानो ढर्रालाई नयाँ तरिकाले परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो,’ नेता साहले भने, ‘मेरो उम्मेदवारी कांग्रेसभित्र राजनीति गर्न होइन, पार्टी कार्यालय बाहिर रहेर काम गर्छु ।’
४ वर्ष अगाडि · देश काल
कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।
४ वर्ष अगाडि · देश काल