
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकअर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भने,‘सरकारमा माथि देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित विकास हुन दिएको छैन ।’ नागरिकता सम्बन्धि ऐन प्रतिनिधिसभामा पेश भईसकेकोले नागरिकता समस्या चांडै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसूचना अनुसार प्रचण्ड बुधबार नै आउने भएपछि सो स्थानहरुमा आज सार्वजनिक विदा दिएको हो । प्रचण्डको कार्यक्रममा नागरिक जुटाउनको लागि सार्वजनिक विदा सहित सबैमा उपस्थितिको लागि पनि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरनगर प्रहरी पनि आफ्नै मनले हटाउन खोजेको उनको आरोप छ । मुकेश राउत, सुभाष कापर, रामगोबिन्द महतो र सुजित साहलाई आफू खुसी बर्खास्त गर्न खोजेको छ । यद्यपि पालिकामा चार वर्षदेखि कार्यरत नगर प्रहरीहरुले पत्र बुझ्न मानेका छैनन्नगर प्रहरी मुकेश राउतले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसम्पन्न भएको १४ औँ वडा अधिवेशनबाट गोईतलाई क्षेत्रीय प्रतिनीधिको रुपमा चयन गरिएको हो । उनी आधा दशकदेखि नै नेपाली काँग्रेसमा सक्रिय भएर नेविसँघ प्रदेश नम्बर २ को समितिमा पनि सक्रिय रहँदै आएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालबसन्त गौत्तमको तर्फबाट सभापतिको उम्मेदवार सहित पुरै प्यानल नै सर्वसहमतिले चयन गरिएको बताइएको छ । नेता गौत्तम दुई दशकदेखि नै नेपाली काँग्रेसको सक्रिय पार्टी सचिवको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश काललेखा अधिकृतको सरुवा नभएसम्म मनोमानी तरिकाले कार्यालय चलाउन नसक्ने भएपछि कार्यालय प्रमुख दास लेखा अधिकृतको सरुवाको लागि अनेक तिकडममा लागेका छन् । जसका कारण सरोकारका सेवाग्राही मारमा परेका छन् ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकतत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउने सहमतिमा मुख्यमन्त्री राउतले रायलाई सरकारबाट फिर्ता बोलाएको बुझिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारहिन्दु समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले वीरगञ्जको लालबंगलाबाट विरोध (याली निकालेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, धनुषाका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेले कुनै पनि हालतमा देवपुरा रुपैठा तर्फ जान नदिने बताएका छन् । सोमबार भएको सहमति बमोजिम र वर्तमान अवस्थालाई मध्यनजर गर्दै त्यहाँ जानबाट रोक लगाएको बताए । उनले जनकपुरको केही स्थानभित्रै रयाली गर्न दिने सहमति भएको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो,जनकपुरधाम । नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशमा धनुषाको औरहि गाउँपालिकाको उपाध्यक्ष पदमा सत्यनारायण (उदित) मिश्रको स्थानीयको लोकप्रियता देखिएको छ । नेपाली काङ्ग्रेस पार्टीका पुर्व जिल्ला सद्स्य दिग्गज नेताअ चन्द्रदेब मिश्रको नाति उदित विधार्थी जीवन देखि राजनेती तर्फ पार्टीको सहयोग सदैवल
४ वर्ष अगाडि · देश काल
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल