
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोउनले उठाइएका मुद्दाहरुलाई मूर्त रुप प्रदान गर्न आपूmले पहल गर्ने र संघद्वारा उठाइएका विषय निर्माणका विषयहरुलाई प्रदेश सरकार र केन्द्रीय सरकारलाई लिखित रुपमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरत्यस्तै, स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको सम्बन्ध सदियोदेखी रहेको बताए । उनले सरकारी हिसाबले मात्र भारत र नेपाल अलग रहेपनि सम्बन्ध सुमधुर रहेको औल्याए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनेपाल भारतको सीमामै रहेको कमला नदीमा बिहानै स्नान गर्न गएका दुई युवक डुबेपछि श्रद्धालुहरुले उनीहरुलाई उद्धार गरी अस्पताल पुरयाएको थियो । पानीमा डुब्दा उनीहरु बे होस भएका थिए
४ वर्ष अगाडि · गाउँ / समाज
बालिकालाई आजै मेडिकल टेष्ट गराएर घर फर्काएको प्रहरीले जनाएको छ । रिपोर्ट आएपछि यथार्थ कुरा पत्ता लाग्ने बताउँदै गहन अनुसन्धान तीव्र पारिएको बताइएको छ । बाबा अहिले प्रहरीकै नियन्त्रणमा रहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचाररेकर्ड शाखामा आफ्नो रेकर्ड खोज्न, परिवाररिक रेकर्ड खोज्नको लागि एक मात्र कर्मचारी हुँदा जिल्लाभरिको भीडलाई थेग्न सक्ने अवस्था थिएनन् । अब तीन कर्मचारी रेकर्ड शाखाको लागि सहयोग गर्ने भएपछि सेवा सुविधामा सहजीकरण हुने विश्वास लिइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रमाणित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनी बताउँछन् ।
४ वर्ष अगाडि · पत्रपत्रिका
अन्तराष्ट्रियप्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामबाट उनी दुबईमा बेस्ट मोडेलको अवार्ड जितेपछि उनलाई बधाईको पनि ओईरो लागेको छ । समाजिक सँजाल, फोन, एसएमएस मार्फत उनका आफन्तजन, साथीभाई सहित उनका शुभचिन्तकहरुले समेत बधाई दिएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालस्रोतका अनुसार मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयहरूलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ ।
४ वर्ष अगाडि · देश काल
देश कालधर्मशाला उद्घाटन समारोहमा प्रदेश सांसद अशोक यादव, गाउपालिका प्रमुख केदार यादव, फिल्मकर्मी मुरलीधर, जसपा नेताहरु राजलाल यादव, शत्रुधन सिंह, राजु गुप्ता, प्रयागलाल यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, ईन्टरनेट खर्चमा मात्र २४ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३१ हजार ८ सय ७० रुपैयाँ मात्र खर्च भएको हो । जबकी सोही रकमबाट चाडपर्व खर्च शिर्षकमा जनप्रतिनीधिहरुले सुविधा पाउँदै मासिक सुविधा सहित कुल ९ लाख ४९ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनबिबिसीका अनुसार ‘जय भिम’ तामिल सिनेमामा नयाँ आन्दोलनको हिस्सा बनेको छ, जहाँ कयौं युवा फिल्म निर्माताले दलित विरुद्धको दमनका कथा सुनाउँदै छन्। विगत तीस वर्षमा तामिलनाडुमा दलित आन्दोलन बढ्दै गएको छ।
४ वर्ष अगाडि · मनोरञ्जन