प्रमुख समाचारथारु समुदायले साथ दिए रेशम चौधरीलाई 'जनमत पार्टी'ले जेलबाट निकाल्छ : डा. सिके राउत
न्यूज ब्यूरो, जनकपुरधाम । टिकापुर काण्डमा जन्मकैद सुनाईएका राजपा साँसद रेशम चौधरीलाई जनमत पार्टीले मात्रै न्याय दिलाउन सक्ने डा. सिके राउतले दावी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले बुधवार समाजिक सँजाल आफ्नो फेसबूक पेजमा रेशमलाई जनमत पार्टीले मात्र दिलाउन सक्ने भन्दै त्यसको लागि थारु समुदाय
७ वर्ष अगाडि · प्रमुख समाचार









