न्यूज हाईलाईटसशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो
यस घटनाले नेपालमा कानून कार्यान्वयनमा रहेको असमानता र मनपरीको सवाललाई फेरि सतहमा ल्याएको छ। व्यापारीहरूले सरकारले यस्ता ज्यादतीको यथाशीघ्र छानबिन गरेर उचित कारबाही गर्नुपर्ने माग गरेका छन्।
२ वर्ष अगाडि · न्यूज हाईलाईट











