प्रमुख समाचारकाँग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी
उनले १ सय ४० मतान्तरले राम सरोजलाई पराजित गरेको हो । औपचारिक घोषणा हुन भने वाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











