देश काल१०८ वर्षका बृद्धले पनि भोट खसाले !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको पिपरामा आज सम्पन्न भएको उप निर्वाचनमा १ सय ८ वर्षका एक वृद्धले पनि मतदान गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षको लागि आज सम्पन्न भएको उपनिर्वाचनको क्रममा रतौली बस्ने १ सय ८ बर्षिय निरञ्जन साह सुडीले मतदान गरेका हुन् । विहान ७ बजेदेखि सुरु भएको मतदानको
६ वर्ष अगाडि · देश काल











