जनकपुरमा आज 'तिलकोत्सव'
न्यूज ब्यूरो, जनकपुरधाम । जनक नगरी जनकपुरधाममा जारी सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत् शुक्रबार (आज) चौथो दिन तिल्कोत्सव कार्यक्रम मनाइँदैछ । त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान राम र जनक नन्दनी जानकीबीच भएको विवाहको सम्झनामा साधुसन्त र श्रद्धालुहरुले श्रद्धा र निष्ठा पुर्वक तिल्कोत्सव मना
६ वर्ष अगाडि · प्रमुख समाचार











