ब्यूरो-रिपोर्टरविवाहपञ्चमीमा प्रहरीको कडा निगरानी, १३ पकेटमार पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा आएका यात्रीको गोजी काट्ने (प्याकेटमार) १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) मा मेला भर्न बाहिरबाट आएका यात्रुहरुलाई भीडको मौका छोपी पाकेटमारी गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । विवाहपञ्चमीमा कडा निगरानी राखेक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











