
Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs

Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१४ समाचार
पालिका खबरउनले पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक रहेको जानकारी दिए । ९६ भन्दा कम सेम्पललाई लिएर पिसिआर मेसिन सञ्चालन गर्दा धेरै रिएजेन्ट बर्बाद हुने उनले बताए । पछिल्लो दुई दिनमा ११ र १५ वटा गरी २६ वटा थ्रोट स्वाबको सेम्पल जम्म भएको उनले जानकारी दिए ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको प्रहरीले जनाएको छ । “मोटरसाईकलको नम्बर पाईसकेका छौं र सोही मोटरसाईकलमा बस्ने एक जना उपचाररत छन्, ठक्कर दिने व्यक्ति अब उम्कीन पाउँदैन”– प्रहरी ईन्स्पेक्टर रोकायाले भने ।
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरराती करिब ११ः३० बजेसम्म चलेको बोकाबलीको क्रममा ८ हजार ८ सय ६६ वटा छागर (खँसी) को बली प्रदान गरिएको कमिटिका पूर्वअध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए । बोकाबली नहुने भन्दै गाउँमा किनेको बोका पनि सर्वसाधारणले बलीको लागि नल्याएको तथा शून्य समयमा थाहा पाएपछि समयमा खँसी नपाएको कारण पनि बोकाबली कम भएको बताईएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरप्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको महावीर युवा कमिटिले जनाएको छ । ४ वटा ठेहामा औसत १ सय २० वटा बोकाको बली प्रदान भईरहेको जनाईएको छ । बोकाबली ७ बजेबाट सुरु भई राती १० बजेसम्म मात्र गरिने कार्यक्रम रहेको छ भने बोकाको सँख्या हेरी बली प्रदान कार्यक्रमको अवधी बढाउन सकिने आयोजक समितिले जनाएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत वर्ष पनि ४ वटा ठेहा स्थल राखेर प्रतिमिनट ५५ वटासम्म खँसीको बली दिइएको थियो । यसपाली पनि जनकपुरमा खँसी चढाउनेको सँख्या अन्य वर्ष जस्तै देखिएको भन्दै ठेहा सँख्या यथावत राखेर ३ घण्टामै बली प्रदान कार्यक्रम सम्पन्न गर्ने योजना बनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय प्रशासनले समेत बोकाबली नहुने भन्दै आएकोमा अन्ततः पौराणिक परम्परालाई कोरोनामा पनि निरन्तरता दिने भएको छ । महावीर युवा कमिटि आयोजक रहेको राजदेवी पूजन तथा बली प्रदान व्यवस्थापन तर्फ केन्द्रीत भएको जनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी स्थित विवाहमण्ड निर्माण हुने भएको छ । एका कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर बेचन दास र वडा नं. ४ का वडाध्यक्ष बिनोद गोहितमानले सँयुक्त रुपमा सो विवाह मण्डपको शिलान्यास गरेका छन् । नगरपालिकाको तर्फबाट छुटयाईएको वडास्तरीय ९ लाख रुपैयाँ
६ वर्ष अगाडि · गाउँ / समाज
कला पृष्ठन्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ । प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम सहित ७ औं साधारण सभा समेत सम्पन्न गरेको हो । लोक तथा दोहोरी प्रतिष्ठान धनुषाका अध्यक्ष विश्वकर्माको अध्यक्षता
६ वर्ष अगाडि · कला पृष्ठ
प्रमुख समाचारप्रहरीका अनुसार चलनचल्तीमै रहेको बाटोमा हिलो र पानी दुवै रहेको छ । सोही हिलोमा घोप्टो परेर एक व्यक्ति देखा परेको छ । तर, महिला वा पुरुष के हो भनेर अझै पहिचान गरिएको छैन् । प्रहरीले भने, –“घोप्टो परेको अवस्थामा लास छ , कपाल लामो देखिएकोले महिला हुन सक्छ, तर अहिले लठ्ठीले मात्र लास हो भनेर पहिचान गरेका छौं, हिलोबाट बाहिर ल्याएपछि मात्र महिला वा पुरुष भन्न सकिने तथा सनाखत हुन सक्नेछ ।”
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबोकाबली नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ भने आयोजक महावीर युवा कमिटिले भने प्रशासनले भनेपछि व्यवस्थापन गरेर भएपनि बोकाबली गर्ने भनेका थिए । सोही अनुसार, बोकाबलीको लागि राजदेवीमा आउने बोका (खँसी) को बली कार्यक्रम हुने बताईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरभव्य श्रृंगारमा माता राजदेवीमा वृहत रुपले सरसफाई गरी श्रृंगार गर्ने कार्यक्रम हुन्छ भने महिलाहरु भव्य रुपमा आरती गर्ने गरिन्छ । शुक्रबार राती १२ बजेदेखि नै खोईच भराई कार्यक्रम समेत विधिवत रुपमा सुरु हुने अध्यक्ष साहले जनाए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार राती १२ देखि नेपालमा प्रशारण हुने करिब १८० बिदेशी च्यानल बन्द हुने अवस्थामा रहेको बताईएको छ । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएपछि भारत सहित अन्य देश
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि