
Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs

Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
प्रमुख समाचारसप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए । नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, सिरहा । सिरहामा मँगलबारदेखि जिल्ला स्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ । मँगलबार एक कार्यक्रमबीच सो प्रतियोगिताको उदघाटन गरिएको हो । सिरहा नगरपालिका वडा नं. १९ स्थित सन्हैठामा रहेको सनराईज समुदायिक विकास केन्द्रद्धारा जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सनराईज सामुदायिक
६ वर्ष अगाडि · खेल / खेलाडी
देश कालआफु नयाँ पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउँदै उनले घरबाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनी अबैधानिक भएपश्त पनि निरन्तर ४,५ वर्ष परिवार जनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवारले खोजीको लागि पहल गरेको हो।
६ वर्ष अगाडि · देश काल
देश कालविमानस्थलको चारकिल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न रु ४ करोड ४३ लाख खर्च भइसकेको छ भने ६५ बिघा १५ कट्ठा जग्गाको मुआवजाको लागि रु ४३ करोड ६४ लाख वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताएका छन।
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) ले 'मधेश संवाद यात्रा' गर्ने भएको छ । टिएमएनसीले छलफल, संवाद तथा मिशन केन्द्रित भएर अगाडी बढ्नका लागि मधेशका जिल्लामा मधेश संवाद यात्रा गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा मध्य मधेश अर्थात् प्रदेश २ का आठ जिल्लामा कार्यक्र
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकनेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।
६ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोमहोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले सिमामा तस्करको हर्कत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सवै गलत गतिविधी नियन्त्रणको लागि सुरक्षा निकायहरुलाई थप सतर्कताका साथ ड्युटी गर्न भनिसकिएको बताए ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रदेश ब्यूरोमाछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने वडाध्यक्ष अनिसुल अन्सारीले बताए । उनले घटनाप्रति दुस्ख पनि व्यक्त गरे । मृतक दुवै बालकको शव पोस्टमार्टम रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालपुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
६ वर्ष अगाडि · देश काल
खेल / खेलाडीन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका स्थित ज्ञान ज्योति युवा कलबका खेलाडीहरु फुटबल प्रतियोगितामा विजयी हाँसिल गरेपछि नगर प्रमुख विजय शँकर प्रसाद साहले प्रशँसा सहित बधाई दिएका छन् । उनले टुर्नामेन्टमा सबैला टिम जितेपछि नगरपालिकाको नाम अगाडी बढाउन मदत गरेको भन्दै आफैं पुगेर खेलाडीहरुलाई सम्मा
६ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरठक्कर दिने मोटरसाईकलको अगाडीको भाईजरको मोटरसाईकल नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहले देखेपछि प्रहरीलाई जिम्मा लगाएको थियो । नम्बर प्लेट अनुसार खोज्दै जाँदा सो गाडी धनुषाको बिदेह नगरपालिका वडा नं. ५ मुडिबाको रहेको खुलेपछि अनुसन्धान गर्ने क्रममा मण्डललाई पक्राउ गरेको हो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटशल्यक्रिया पश्चात् पनि सञ्चो देखिएन । तर, आरके मेडिसिटीले भने यहीँ ठीक भइहाल्छ भन्दै परिवारजनलाई अल्झाएर राखिरह्यो । स्वास्थ्य अवस्था एकदमै नै नाजुक बनेपछि मात्रै अस्पतालले चौधरीलाई कात्तिक ७ गते धरान रिफर गर्यो ।
६ वर्ष अगाडि · न्यूज हाईलाईट