
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
यससँगै दासमाथि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचाररद्द गरिएको टेण्डर पुनः गर्दा असार मसान्तसम्मको समय लाग्ने भएको छ । रद्द गरिएको टेण्डरमा त्रुटि रहेको बताइएको छ । तर, प्यासिफिकेसन अनुसार त्रुटि नदेखाई सोझै रद्द गरिएकाले प्रक्रिया नै गलत रहेको एक कर्मचारीले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारफागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट सुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर अन्तगृह परिक्रमापछि समापन हुन्छ । यस यात्राको आठौँ दिन कञ्चनवनको विश्राम ‘होरी उत्सव’ कै परम्पराले खास बन्दै आएको पाका मैथिल बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालडीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन। ‘दुई पक्षबीच केही दिनअघि पनि विवाद भएर मेलमिलाप भएको पाइएको छ,’ उनले भने, ‘फेरि बर्थ–डे पार्टीमा भेट भएपछि पुरानो विवादलाई लिएर झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
४ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बीरगँज । कोरोनाको महामारी भन्दै स्थानीय प्रशासनले निरन्तर लगाएको निषेधाज्ञाका कारण उच्च प्रभावमा परेका गरिब निमुखाहरुले सरोकारबालासँग खाना मागेका छन् । रिक्सा चलाएर जीवन बिताउने, भिख मागेर जीवन काट्ने, सडक पेटीमा सानो व्यावसाय गरी परिवार पाल्नेहरुको निषेधाज्ञाको कारण सबै चौपट्ट भएको भन
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिकाको पहलमा कम्खीया परिवारले प्राथमिक स्वास्थ्य केन्द्रमा डस्ट्विन प्रदान गरेको छ । सहिदनगर नगरपालिका वडा ३ स्थित प्राथमिक उपचार केन्द्र यदुकूहामा आइतबार कम्खीया परिवारको सहयोगमा नगर प्रमुख उदय बरबरिया यादवले स्वस्थ्य इन्चार्जलाई डस्ट्बिन हस्तान्तरण गरेका
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजनेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकउनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरहिन्दु रितिरीवाज अनुसार क्रियाक्रम गर्न पनि पैसा नहुदा सिरहा युवा संजालका अध्यक्ष नागेशवर राय आर्थिक सहयोग गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् । बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहर
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा डेंगुको विरामी फेला परेको छ । अति खतरनाक मानिने यो लक्षण धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ भगवानपुरका दुई जना व्यक्तिमा फेला परेको हो । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार दुई जनामा डेंगुको प्रभाव देख
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो