
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाज२५ लाख तत्काल छुटयाएको बजेटबाट शिघ्र काम सुरु भई असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । सो पूल उपभोक्ता समिति मार्फत नै निर्माण हुने मेयर दासले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । लैङ्गिक हिंसा विरुद्धको १६ औं दिने अभियान अन्र्तगत धनुषामा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा विभिन्न नारासहित ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘लैङ्गिक हिंसा र दुरव्यवहार छैन हामिलाई स्वीकार’ भन्ने मुल न
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरकाशिन्द्र शर्मा || जनकपुरधाम, २ चैत्त । धनुुषाको कमला नगरपालिकामा अहिले केन्द्र विवाद चर्केको छ । साविककै माचि झिटकैयामा केन्द्र राख्ने वा दुबरकोट हथलेटवामा केन्द्र राख्ने भनेर विवाद चुलिएको छ । केन्द्रलाई लिएर नगरपालिकाका मेयर र केही वडाध्यक्षबीच बेमेलले गर्दा विवाद चुलिएको हो । नगरपालिका कार्यालयक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोमन्त्री कुशवाहाका अनुसार, मधेशका विभिन्न स्थानहरूमा औद्योगिक ग्राम स्थापना गरिने छ। स्थानीय उत्पादनमा आधारित कच्चा पदार्थ प्रशोधन केन्द्र, विदेशी पयर्टन भित्र्याउने योजना, धार्मिक अनुसार भारतको अयोध्यासम्म नेपाल मधेश प्रदेशको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने नीति ल्याएको हो । भारतमा दैनिक करोडौँ पर्यटक जाँने गरेकोमा प्रचार प्रसारको माध्यमबाट त्यसको १ प्रतिशत पनि पयर्टक मधेशमा भित्र्याउन सकिए यहाँको आर्थिक विकास बलियो हुने बताए ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअहिले सप्तरीमा कार्यरत नयाँ पुस्ताका पत्रकारहरुलाई दक्षताको आवश्यक्ता छ । यसतर्फ कुनै किसिमको चासो नदेखाई जसलाई पायो त्यसलाई सहभागी गराएर बजेट कुम्ल्याउने नीति राखेर पत्रकारिताको नाम बदनाम गर्ने गरेको आरोप छ ।
२ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिग्राहकले हिमस्टार कम्पनीको टि.भी., वासिँगमेसिन र फ्रिजमा ५० प्रतिशतसम्म छुट पाउने भएको छ । ईयरबड भने अल्टिमा कम्पनीको खरिद गरेमा ५० प्रतिशत छुट दिने योजना ल्याएको हो । भायानेटको ग्राहकलाई मात्र यो योजना लागू गरिने जनाएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
राजनीतिकन्यूज ब्यूरो, सिरहा । सिरहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सोमबार चोहर्वामा कार्यक्रम गरि पार
४ वर्ष अगाडि · राजनीतिक
देश कालकेन्द्रीय नियामक निकायको १ नम्बर जिम्मेवारीमा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नहुने भएपनि उनी एमाले पार्टीमा गएको खवरपछि चौतर्फी बर्खास्तीको माग उठेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालउक्त आयोगले दिएको प्रतिवेदनका आधारमा अहिले विभिन्न मिडिया र नेपाल पत्रकार महासंघसमेत समावेशी सिटहरु छुट्याएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल