
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२६ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । विवाहपँचमीमा सहभागी हुन जनकपुरधाम आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागतमा भण्डारा कार्यक्रम गरिने भएको छ । रामजानकी विवाहमहोत्सवमा सहभागी हुन आगामी मँसिर २६ गते जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीलाई प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरवालविवाह रोक्नको लागि र छोरीको उच्च शिक्षाको लागि सरकारले अर्बौ खर्च गरिरहँदा लागू गर्न कठिनाई भएको अवस्थामा गाउँपालिकाले बालविवाह न्यूनिकरणको लागि सो उपाय अपनाएको बताए । १२ कक्षापछि उच्च शिक्षा हाँसिल गर्न समेत प्रोत्साहन हुने अध्यक्ष यादवको विश्वास छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, रामयुवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी, अभियानी सुरेश शर्मा, साहित्यकार मनोज प्रमेश लगायतका व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पत्रपत्रिकायसकालागि जनकपुरधाममा २० वटा मण्डी संचालनमा छ । भारतबाट केरा निर्यात गर्दा एक ट्रककै भन्सार बापत एक देखि डेढ लाख सम्म राजश्व बुझाउनु पर्ने बाध्यताको रहेको बताउँदै अध्यक्ष यादवले स्थानीय बजारमा उपभोक्ताले खोजेअनुसारको सस्तो दर हुन नसकेका जनाए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटमा प्रहरीले लाखौं मूल्य बराबरका विभिन्न अवैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो । प्रहरीले गौर नगरपालिका १ स्थित सिमावर्ती भारतीय बजारबाट तस्करले भन्सार छलेर भित्र्याएका ६ लाख २४ हजार बराबरको अबैध भारती
६ वर्ष अगाडि · क्राईम ब्यूरो
रोग - उपायन्यूज ब्यूरो, काठमान्डौं । काठमाण्डौको एनसिआईटि कलेजका एक विद्यार्थी संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अखिल क्रान्तिकारी, अनेरास्ववियु इकाई समितिले आयोजना गरेको रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो । रक्तदान कार्यक्रम अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङको प्रमुख आथित्यमा आयोजना
७ वर्ष अगाडि · रोग - उपाय
आर्थिक ब्यूरोडिएसपी शर्माको एरियामा एक साताभित्रै पटक पटक भारी मात्रामा अवैद्य काजु बरामद भएपछि उनलाई सोधपुछको लागि बाहिणी तानिएको हो । सशस्त्र प्रहरी मधेश प्रदेश बाहिणीमा तानेर उनलाई सोधपुछ भईरहेको स्रोतको दाबी छ ।
११ महिना अगाडि · आर्थिक ब्यूरो
देश कालमहामन्त्रीमा मनिष सुमन, विजय यादव, प्रकाश अधिकारीलगायतले दाबी गरेका छन् । २ जना महामन्त्री रहने छन् । कोषाध्यक्षमा पनि केही प्रत्याशीहरु देखिएका छन् । बन्द सत्रपछि नेतृत्व चयनको प्रकृया थालिने छ ।
२ वर्ष अगाडि · देश काल
देश कालरियाज र उनको टिमले काठमान्डौँबाट दुई ट्रक खाद्यान्न समाग्री लिएर जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । विनाशकारी भुकम्पपछि मधेश प्रदेशबाट राहत समाग्रीहरु निरन्तर पठाईरहेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालयहाँका किसान, यहाँका मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए । उनले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताए ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकनेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेट भित्र रहेको किसान कार्ड, किसान एप्प तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे हाम्रो शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराई रहेको कृषि बिकास बैंक खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठले बताए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
शिक्षा ब्यूरोविद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु एक सातासम्म गराउँदै आएको छ । सो क्षेत्रमा नीजि विद्यालयहरुमध्ये यो विद्यालयलाई उत्कृष्ट विद्यालको रुपमा मानिन्छ ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो