
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । शहिद ठाकुर प्रसाद ढुँगानाको स्मरणमा शहिद ठाकुर प्रसाद स्मृति प्रष्ठिान निर्माण गरिएको छ । प्रजातान्त्रिक योद्धा ,स्वतन्त्रता सेनानी श्रेदय नेपाली काङ्ग्रेसका नेता सहिद ठाकुर प्रसाद दुङ्गानाको नाउमा स्थापित एव संचालित सहिद ठाकुर प्रसाद दुङ्गाना स्मृति प्रतिष्ठानलाई विहिबार ए
७ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटसंजय कुमार सहनी,रौतहट । रौतहटमा शव जलाउने विषयलाई लिएर गाउँलेहरु बिच झडप हुदाँ प्रहरी सहित दर्जनौं सर्वसाधारण घाईते भएका छन् । गरुडा नगरपालिका ९ श्रीपुर र गमहरिया गाँउ बिच बुधवार फेरी शव जलाउने बिषय लिएर दुईपक्ष बिच झडप भएको हो । श्रीपुर र गमहरिया बिच बिवादित स्थानमा एकसमुहले गरुडा ९ का ६५ बर्षिय रा
८ वर्ष अगाडि · न्यूज हाईलाईट
कृषि/ कृषकरत्ननगर, चितवन, १९ माघ || चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर म¥यो । यसैगरी पश्चिम चितवनको मे
८ वर्ष अगाडि · कृषि/ कृषक
पत्रपत्रिकाकल्याणपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति प्रमोद कुमार यादवको अगुवाईमा सयौ कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बर्दिवास । महोत्तरीमा जारी नेपाली सेनाको बृहत् स्वास्थ्य शिविरमा लक्ष्यभन्दा बढी विरामीको उपचार गर्ने भएपछि चिकित्सक र समय समेत थप गरिएको छ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३ मा रहेको उच्च माध्यमिक विद्यालय खखनाको प्रांगणमा शुक्रवार देखि सुरु भएको छ, तर बृहत् स्वास्थ्य शिवि
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले मधेशका जनतालाई न्याय दिलाउन चट्टानसँग पनि लड्न तयार रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नपा–७ फूलवरिया दलित बस्तीमा आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अ
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच मंगलवार करिब २ सय करोड बराबरको सम्झौता भएको छ । जनकपुरधामलाई सम्वर्दन तथा प्रर्वद्धनको लािग एक अरब दुई करोड़ अशी लाख नबे हजार तीन सय तिहत्तर रुपैयाँ बरावरको योजना सम्झौता भएको हो । मंगलवार दिउँसो जनकपुरधाम उप–महानगरपालिका र
७ वर्ष अगाडि · न्यूज हाईलाईट
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो || काठमाडौँ, ८ चैत्त । सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ । बिहीबार बिहान सात बजे पछाडिबाट देशैभरीको मोबाइल सेवा ठप्प भएको हो । नेपाल टेलिकमको नेट्वर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ । फोन अवरुद्ध भएको बारेमा नेपाल टेलिकमका अधि
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
खेल / खेलाडीयसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए ।
२ वर्ष अगाडि · खेल / खेलाडी
कृषि/ कृषकवितरण प्रक्रियामा सुधार भएकोले किसानको गुनासोमा समेत कमी आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले बताए । पछिल्लो समयमा सहकारीहरु मार्फत वितरण हुने मलखादको व्यवस्थापनमा समस्यामा देखिएकोमा यस वर्ष सो समस्या समाधानका लागि केन्द्रबाट सम्बन्धित पालिकाहरुको खेतीयोग्य जग्गा र उपलब्ध खादलाई सन्तुलित हिसाबले वितरण गरिएकोले किसानको गुनासोमा कमी आएको बताइएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालजलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरुकै आराधनाबाट प्रशन्न हुनुभएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउहाँले साधुसन्त हाम्रो देशको पहिचान भएकाले उनीहरूको आधारभूत आवश्यकतामा हामी सबैले पुण्यदान गर्नुपर्ने जिकिर गर्नुभयो ।
४ वर्ष अगाडि · देश काल