
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरजसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव विजयी भएका हुन । यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेश कुमार चौधरीले दुई हजार ७ सय ७८ मत ल्याएको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियनयाँ दिल्ली : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाका चर्चित गायक एवं संगीतकार रुद्रसेन विश्वकर्माको देशप्रती समर्पीत ‘हाम्रो प्यारो नेपाल’ बोलको राष्ट्रभक्ति गीतको म्युजिक भिडियो सार्वजनीक भएपछि चर्चा पाएको छ । रुद्रसेन क्रियसनले निर्माण एवं उत्पादन गरेको म्युजिक भिडियो गायक विश्वकर्माकै अफिसियल
६ वर्ष अगाडि · मनोरञ्जन
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकार गृह मन्त्रालयले भोली (शुक्रबार) सार्वजनिक विदा दिने भएको छ । शुक्रबार फागुन ९ गते देशैभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ । सेना दिवससमेत पर्
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो | काठमाडौं, ११ साउन । सरकारसँग सहमतिपछि डा. गोविन्द केसीको २७ दिनदेखिको अनशन तोडिएको छ । बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले स‌ंयुक्त रुपमा जुस खुवाएर अनशन तोडाएका हुन् । जुस खुवाउँदै नेम्वाङले अब यस्तो अनसन
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम, १३ माघ । धनुषाको कमलापूलमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यू भएको छ । गएराती करिब २ः३० बजेको समयमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंं. ८ पोर्ताहा भन्ने कमला पूलमा यात्रुवाहक टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । काठमान्डौबाट जम्मा ११ जना यात्रु बोकी झाप
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस क्षेत्रको बर्षौबर्षदेखि एउटै रबैया रहँदै आएकोमा आफू जिते सर्वप्रथम विकृत रबैया परिवर्तन गर्ने बताउँदै शिक्षा, स्वास्थ्य र कृषि यी तीनटा एजेन्डामा दु्रत गतिमा काम गर्ने प्रतिवद्धता जाहेर गरे । उनले माघ ६ गते उम्मेदवारी दर्ता गराउने बताए ।
९ महिना अगाडि · प्रमुख समाचार
राजनीतिकत्यस्तै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा भएका धेरै आन्दोलन र संघर्षहरु अधुरो रहेको भन्दै यसलाई पुरा गर्न मोर्चा गठन गरिएको बताउनुभयो । उनले ठुला दलहरूले राज्य सञ्चालन गर्न नसकेको र व्यवस्थामाथि जनताको निराशा उत्पन्न भएको आरोप लगाउए ।
१ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारगत बर्ष भएको स्थानीय तहको चुनावदेखि नै पशुपति यादव–जीतेन्द्र यादव– शैलेन्द्र यादवबीच टशन चल्दै आएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ (क) मा जसपाबाट एक पटक प्रदेश साँसद भएका शैलैन्द्र यादवले गत बर्षको चुनावमा लज्जास्पद हार बेहोरे । सो चुनावमा पशुपति यादवलाई टिकट दिने तरखरमा रहेको पार्टीले शैलेन्द्र र जीतेन्द्रको पक्कडको हिसाबले पशुपतिलाई पाखा लगाइएको बुझिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतैपनि उनी डराइनन्। प्रहरीले माइतिघरबाट हटाएपछि दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्। “न्यायको प्रत्याभुति नभएसम्म अनशन तोड्ने छैन,” निहारिकाले भनिन्। निहारिकाले आफ्नो बच्चाको डीएनए परीक्षण गर्न पाउनुपर्ने लगायतका माग राखेकी छन्। उनीसँगै अनशनमा छिन्, महिला अधिकारकर्मी ज्यास्मिन ओझा।
४ वर्ष अगाडि · प्रमुख समाचार