
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालस्थानीय तह निर्वाचनका लागि कुल ६ हजार ७ सय ४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मतदान केन्द्रमा पु¥याइ सक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिन्ह हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने थपलियाले जनाए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालकेन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजविद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको वडाध्यक्ष राजकुमार यादवको दबाबमा हरहिसाब पारदर्शी नगरी सार्वजनिक ढुकुटी चलखेल गरेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको नयाँ दिल्लीमा मधेशी मूलका नेपाली विद्यार्थीहरुले संविधान दिवसको दिन विरोधसभा गरेको छ । भारतमा रहेका मधेशी मूलका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा ‘असोज ३, कालो दिन’ को नारा लेखेका थिए । संविधान विभे
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटसंजीव मण्डल, ८ माघ । धनुषाको विदेह नगरपालिकाबाट सार्वजनिक रुख काट्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । वातावरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले नगर प्रमुख बेचन दासको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलिले मँगलबार विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदेहिबाट काचो काठ प
७ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजकार्यक्रममा‌ बोल्दै अध्यक्ष मण्डलले गाँउ मै पहिलो चोटी रक्तदान कार्यक्रम‌ आयोजना भएको ‌युवाहरु र समाजसेवी हरु खुशी भएको सुनाए । श्री स्पोर्टस क्लव धबौली र धबौली युवा समाज आवश्यकतामा रगत धनुषाको संयुक्त प्रयासमा भएको रक्तदान कार्यक्रममा ३१‌ जना रक्तदाता रक्तदान गरेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीयस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ मा पुगे टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएको छ ।
२ वर्ष अगाडि · खेल / खेलाडी
मनोरञ्जनगत वर्ष माघ ४ गते आजकै दिन बर्जु महोत्सवमा यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरक्षिरेश्वरनाथ नगरपालिकामा समाजवादी पार्टिका मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद सिंह तर्फ नगरका जनताको झुकाव बढदै गएको सहभागीहरु बताउँछन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोउक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालसो कार्यक्रममा युवा बिशेश्वर मण्डल ,अरुण मण्डल ,बिनोद यादव,बिन्दल यादव ,सुदिप यादव, लगायतका युवाहरुले बिशेष सहयोग गरेका थिए ।
५ वर्ष अगाडि · देश काल