मौन औवधिको पूर्व सन्ध्यामा एकीकृत समाजवादी क्षिरेश्वरनाथ नगरपालिकामा विशाल रैली
सो रयाली महेन्द्रनगरबाट शुरु भई नगरभरी सबै वडामा रयाली गरिने जनाइएको छ ।

२०७९ बैशाख २७ मंगलबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एकीकृत समाजवादी पार्टी धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मौन औवधीको पुर्व सन्ध्यामा पार्टीका समर्थकहरुले विशाल रैली गरेको छ ।
शुक्रवार ३० गते हुने निर्वाचनमा एकीकृत समाजवादीले क्षिरेश्वरनाथ नगरपालिका पार्टीको संगठन बलिया रहेको प्रमाण दिँदै विशाल रैली निकालेको हो ।
सो रयाली महेन्द्रनगरबाट शुरु भई नगरभरी सबै वडामा रयाली गरिने जनाइएको छ ।
क्षिरेश्वरनाथ नगरपालिकामा समाजवादी पार्टिका मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद सिंह तर्फ नगरका जनताको झुकाव बढदै गएको सहभागीहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…