
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकरौतहट जिल्ला प्रहरी कार्यालयमा २०६४ चैत २८ मा जाहेरी दर्ता भएको १७ वर्ष वितिसक्दा पनि कारबाहीको प्रारम्भिक चरणको काम पनि नभएको बताउँदै पीडितहरुले कारबाही नभए अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारविद्याकी देवी भनेर मानिने हिन्दु धर्मावलम्बीहरुको आस्थाको पर्व श्रीपँचमीमा विद्यालयहरुमा प्रत्येक वर्ष धुमधाम गरी सरस्वति पूजा मनाइदै आएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
समाचार प्रभावन्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा एक महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्दा गम्भिर घाईते भएकी छन् । महोत्तरीको सम्सीमा ती महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिए पनि राजनितीक दवावका कारण अनुसन्धान बिना नै छोडि दिएको बताईएको छ । गएराति (शुक्रबार
६ वर्ष अगाडि · समाचार प्रभाव
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सर्लाही प्रदेश साँसद अशोक यादवको गाडी नियन्त्रणमा लिने प्रहरीलाई कारवाहीको माग गरिएको छ । प्रदेश नं. २ को सर्लाही जिल्ला क्षेत्र नं. २ (ख) का प्रदेश साँसद यादवको गाडीलाई शुक्रबार जनकपुरको भानुचोकमा नियन्त्रणमा लिएर हेपाहा प्रवृति देखाएको भन्दै कारवाही
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रमको दौरान ग्याँस सिलिण्डर विस्फोट हुँदा ४ जना घाईते भएका छन् । स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री यादवले महोत्तरीको सोनमामा आयोजना गरेको चियापान कार्यक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा चार जना घाईते भएको जिल्ला
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम, २४ पुस । धार्मिक एवम् पर्यटकीय स्थल जनकपुरधाम भनेपनि प्रदेशको राजधानीमै एटिएम (ATM) मेसिनको अभावमा पर्यटकहरु मारमा परेको देखिएको छ । अभियानीहरुले पर्यटकहरुलाई जनकपुरधाम तान्न प्रयास गरिरहेको बेला प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरमा पर्याप्त एटिएम मेसिन नभएको कारण पर्यटकहरुलाई सास्ती भ
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकअध्यक्षमा पदको लागि अहिलेसम्म कुल ३१४ मत गणना हुँदा भोला यादव १९५ मत ल्याएका छन् भने उमाशंकर अडगरिया प्यानलका लक्ष्मी यादव १११ मत ल्याएका छन् । यस्तै, सचिव पदमा रघुवीर महासेठ प्यानलका दिप नारायण ठाकुरले कुल १८० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी धीरेन्द्र मण्डलले ११६ मत ल्याएका छन् ।
१ वर्ष अगाडि · राजनीतिक
निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्व
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजस्थानीय युगलकिशोर यादवका अनुसार, करिब ८ महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट घर फर्केका यादव बिजुली सम्बन्धी कार्यहरु पहिलेदेखि नै गर्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोसो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए। निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । आज पाँचौ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ । विश्वभर विभिन्न कार्यक्रम गरी विश्व योग दिवस मनाइरहँदा सिरहाको मिर्चैयामा पनि भव्य रुपमा विश्व योग दिवस मनाइएको छ । विश्वविख्यात विश्व योग दिवसको अवसरमा पतञ्जली योग समिति मिर्चैयाले भारी सँख्यामा सहभागी ओरालेर भव
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो