प्रमुख समाचारदुःखद घटना : धनुषामा जन्ती (बाराती) बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यू !!!
जनकपुरधाम, ११ माघ । धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जना जन्ती (बाराती) को घटनास्थलमै मृत्यू भएको छ । धनुषाको सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा विजुलीको पोलमा प्रवाह भईरहेको ११ हजार भोल्टको तार ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसमा छुँदा घटनास्थलमै ६ जना जन्तीको मृत्यू भएको प्
७ वर्ष अगाडि · प्रमुख समाचार









