प्रमुख समाचारबलिवुड स्टार वरुण धवन र कृति सेनन वीरगञ्जकी एसिड पीडित मुस्कानसँग भेट्ने !
न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडका चर्चित अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन वीरगंजकी एसिड पीडित मुस्कान खातुनसँग भेट्ने भएका छन् । अभिनेता धवनले बुधबार एक भिडियो संदेश जारी गर्दै एसिड पीडित मुस्कानलाई निको भएपछि भेट्न आउन आग्रह गरेका हुन् । एसिड आक्रमणको शिकार बनेर अस्पतालको शैयामा उपचाररत रहेक
७ वर्ष अगाडि · प्रमुख समाचार











