प्रमुख समाचारनामुद तस्कर "जयकुमार यादव" को समूहले प्रहरीचौकी लुटे , चौकी तोडफोड सहित हातपात !
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । धनुषाको विभिन्न नाकामा नामुद तस्करको रुपमा परिचित तस्कर जयकुमार यादवको समूहले प्रहरी चौकी लुटेका छन् । धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका–५ बहेडा बेलामा रहेको प्रहरी चौकी तस्करहरुको समूहबाट लुटिएका छन् । तस्करबाट बरामद गरिएको तस्करीका समानहरु प्रहरीले नियन्त
८ वर्ष अगाडि · प्रमुख समाचार










