क्राईम ब्यूरोजनकपुरः यातायात कार्यालय अगाडीबाटै मोटरसाईकल गायब
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको अति व्यस्त ठाउँ मानिएको जनकपुर यातायात कार्यालय अगाडीबाटै मोटरसाईकल चोरी भएको छ । गत आईतबार दिउँसो करिब १२ः३० बजेको समयमा यातायात कार्यालयको अगाडीबाटै चोरी भएको गाडी धनीले बताएका छन् । गाडी नामसारीको लागि लगिएको बेला कार्यालय अगाडीबाटै चोरी भएको हो । प्रदेश २ ०३ ००
६ वर्ष अगाडि · क्राईम ब्यूरो







