गाउँ / समाजधनुषाधाम सौन्दर्यीकरण अभियानमा प्रदेश साँसद यादवले दिए ४००० माछा
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदभित्र पर्ने धनुषाधामलाई पर्यटकीय बनाउन साँसद यादवले गरेको परिकल्पनालाई साकार पार्न अभियानीहरुले देखाएको उत्साहको उनले प्रशँसा गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज










