देश कालचुनावको विरोधमा मधेशका मेयरहरुले मुद्दा हाल्ने तयारी
नेपाल नगरपालिका संघका सह– महासचिव तथा जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले निर्वाचनको मिति बैशाख ३० गते गरेको घोषणाले मधेश प्रदेशका ६८ लाख जनतामाथि प्रहार भएको बताएका छन् । ‘सरकारले मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराए
४ वर्ष अगाडि · देश काल











