खेल / खेलाडीधनुषाको जनकनन्दिनी गाउँपालिकाले तेस्रो अध्यक्ष गोल्डकप गराउँदै, जित्नेलाई रु. १ लाख पुरस्कार
सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई रु. १ लाख रुपैयाँ नगद सहित शिल्ड, प्रमाण पत्र, मेडल समेत प्रदान गरिनेछ भने दोस्रो हुनेलाई रु. ५० हजार रुपैयाँ सहित शिल्ड, प्रमाणपत्र, मेडलहरु प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी










