सप्तरी १ प्रदेशसभा (क) मा एमालेका मण्डल विजयी
राजविराज, २५ मंसिर : सप्तरी प्रदेशसभा १ (क) मा नेकपा (एमाले) का नेता सत्यनारायण मण्डल विजयी हुनुभएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले आज बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार एमालेका मण्डलले ११ हजार ३०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा–फोरमका उम्मेदवार राजकुमार लेख

२०७४ मंसिर २५ सोमबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

राजविराज, २५ मंसिर : सप्तरी प्रदेशसभा १ (क) मा नेकपा (एमाले) का नेता सत्यनारायण मण्डल विजयी हुनुभएको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालयले आज बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार एमालेका मण्डलले ११ हजार ३०२ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा–फोरमका उम्मेदवार राजकुमार लेखीले नौ हजार २५२ मत प्राप्त गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…