देश कालसुकुम्बासीलाई जबरदस्ती बस्तीबाट नहटाउन सर्वोच्चको आदेश
साथै विस्थापित भइसकेका मानिसहरूको हकमा उनीहरूको आवास शिक्षा स्वास्थ्य र खाद्यान्नसमेतको आधारभूत आवश्यकता उपलब्ध गराउन थप प्रभावकारी कार्यम गर्न र गराउन पनि अदालतले आदेश दिएको छ।
५ महिना अगाडि · देश काल











