नव नियुक्त प्रधानन्यायधीश डा. शर्माले सम्हाले पदभार
न्यूज ब्यूरो, काठमान्डौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको हो । यसअघि संसदीय सुनुवाई समितिले मंगलबार नै शर्माको नाम अनुमोदन गरेपछि राष्ट्रपति

२०८३ जेठ ६ बुधबार, बिहान ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ ।
मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
यसअघि संसदीय सुनुवाई समितिले मंगलबार नै शर्माको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…