प्रमुख समाचारजनकपुरदेखि काठमान्डौँसम्मको एम्बुलेन्सको भाडा ६० हजार
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस विषयमा अनुगमन गरिने र सेवाग्राहीसँग बढी भाडा लिएको पाइएमा कारबाही गरिने बताउनुभयो। उहाँले सेवासुविधाका नाममा बढी भाडा लिन नपाइने बताउँदै समितिको बैठकमा बोलाएर छलफल गरिने जानकारी दिनुभयो।
३ वर्ष अगाडि · प्रमुख समाचार











