न्यूज हाईलाईटस्वास्थ्य उपकरण खरिद विवाद : अन्ततः रद्द भयो सम्झौता
न्यूज ब्यूरो, काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ओम्नी समूहले समयमा सामाग्री नल्याएकाले सम्झौता रद्द गर्नुपरेको श्रेष्ठले बताए । उनले नेपाललाई चाहि
६ वर्ष अगाडि · न्यूज हाईलाईट











