विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शनिबार विहानसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख २ हजार ७ सय ३४ पुगेको छ । संक्रमित हुनेहरुको संख्या १६ लाख ९९ हजार ५ सय ६५ पुगेको छ । विश्वभर हालसम्म उपचारपछि ३

२०७६ चैत २९ शनिबार, बिहान ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ ।
शनिबार विहानसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख २ हजार ७ सय ३४ पुगेको छ । संक्रमित हुनेहरुको संख्या १६ लाख ९९ हजार ५ सय ६५ पुगेको छ ।
विश्वभर हालसम्म उपचारपछि ३ लाख ७६ हजार ३ सय २३ जना निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…