धनुषाधाममा एमालेको शुभकामना आदान प्रदान, देशको परिस्थितिमाथि चर्चा
पार्टीको धनुषाधाम नगरपालिका नगर कमिटीको आयोजनामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीको विस्तारित भेला समेत राखिएको एमालेका जिल्ला सचिव दिपनारायण ठाकुरले जानकारी दिए । शुक्रबार राखिएको सो कार्यक्रममा देशको वर्तमान परिस्थिति, राजनीतिक गतिविधिहरुको बारेमा पार्टीका वडास्तरीय नेता कार्यकर्ताहरुसँग छफल भएको ठाकुरले जनाए । सो क्रममा वडा स्तरीय रिपोर्टिङ तथा वडा स्तरीय बैठक सम्बन्धमा बृहत् छलफल तथा निर्णयहरु गरिएको सचिव ठाकुरले बताए ।

२०८२ असोज ३१ शुक्रबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले धनुषाधाममा शुभकामना आदान प्रदानको साथै देशको वर्तमान परिस्थितिबारे छलफल गरेको छ ।
पार्टीको धनुषाधाम नगरपालिका नगर कमिटीको आयोजनामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीको विस्तारित भेला समेत राखिएको एमालेका जिल्ला सचिव दिपनारायण ठाकुरले जानकारी दिए ।
शुक्रबार राखिएको सो कार्यक्रममा देशको वर्तमान परिस्थिति, राजनीतिक गतिविधिहरुको बारेमा पार्टीका वडास्तरीय नेता कार्यकर्ताहरुसँग छफल भएको ठाकुरले जनाए ।
सो क्रममा वडा स्तरीय रिपोर्टिङ तथा वडा स्तरीय बैठक सम्बन्धमा बृहत् छलफल तथा निर्णयहरु गरिएको सचिव ठाकुरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…