गाउँ / समाजस्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङका अनुसार नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएपछि फरार भएको छ। फरार स्करपियोको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
९ महिना अगाडि · गाउँ / समाज











