आर्थिक ब्यूरोप्रवर्द्धक शेयर (Promotor Share) को जाल र गृहमन्त्रीको यस्तो छ ‘प्राविधिक’ झुट
यदि कुनै व्यक्तिले आइपिओ नआएको कम्पनीको शेयर खुला बजारबाट किनेको दाबी गर्छ भने, त्यो दाबी प्राविधिक रूपमा शंकास्पद हुन्छ। यस्ता शेयर प्रायः भित्री घेरा भित्र, विशेष पहुँच वा सम्बन्धको आधारमा प्राप्त गरिन्छ। यसैले अहिले सुधन गुरुङको नियत र पारदर्शितामाथि प्रश्न उठेको हो।
५ महिना अगाडि · आर्थिक ब्यूरो











