न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका एक व्यवसायीले जेहेन्दार १११ विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरेको हो । लगमाका व्यवसायी जीवन कुमार साहले सहयोग गरेका छन् ।
कमला नगरपालिकाको वडा नं. ३ भित्रका जेहेन्दार बालबालिकाहरुलाई उनले घोषणा गरेको बमोजिम कापि, कलम, पोशाक लगायतका समाग्री दान गरेका हुन् ।
वडा नं. ३ भित्र पर्ने लगमा, मानपट्टि र पर्सा टोलका १ सय ११ जना बालबालिकाहरुलाई सहयोग गरेका हुन् । लगमा बजारस्थित मल्टीबिजनेस गरिरहेका व्यवसायी जीवन साहले उनीहरुको परिवारिक स्थिति हेरेर घोषणा गरे बमोजिम सहयोग गरेका हुन् ।
उनले गरिब भएर पढन गाह्रो भएको, स्कूल पोशाक, बैग, कापी पेन्सिलको समस्या भएका त्यस्ता बालबालिकाहरुलाई पहिचान गरी समाग्री प्रदान गरेका हुन् । उनको यो कार्यप्रति अभिभावकहरुले प्रशँसा व्यक्त गरे ।
ईटा भट्टामा ईटको चाँग (थक्कीं खस्दा तीन मजदुरको च्यापिएर मृत्यू, दुई घाईते
- २०८३ जेठ २४ आइतबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा गोडैता
पूरा पढ्नुहोस्


