देश कालअहिलेसम्म यी ६ पार्टीले मात्र कटाउन सके थ्रेसहोल्ड, काँग्रेस दोस्रो ठुलो, मधेशवादी शून्य
यो दौडमा एमालेले १४ लाख बढी मत प्राप्त गरेका छन् । नेपाली कम्यूनिष्ट पार्टीले झण्डै पौने ७ लाख मत प्राप्त गरेको छ भने हर्क साम्पाँगको श्रम सँस्कृति पार्टीले ३ लाख ५० हजार मत कटाएर थ्रेस होल्ड कटाउन सफल भएको हो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ३ लाख २३ हजार बढी मत कटाएर राष्ट्रिय पार्टी बनेको हो ।
७ महिना अगाडि · देश काल










