प्रमुख समाचारमधेशबाट कांग्रेस पदाधिकारीमा बढ्यो दाबी, उपसभापतिमा ३ र सहमहामन्त्रीमा ८ उम्मेदवार
धनुषाका डा. चन्द्रमोहन यादवले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका हुन् । उनी यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । पछिल्लो समय शेखर कोइराला समूहसँग निकट रहेका यादव कांग्रेसको मूलधारमा फर्किने क्रममा चर्चामा आएका थिए ।
८ दिन अगाडि · प्रमुख समाचार









