राजनीतिकअस्ट्रेलियाका पूर्व राजदूत 'महेशराज दाहाल' सर्लाही-३ बाट तीन पार्टीका एकल उम्मेदवार
राजनीतिक स्थायित्व, सुशासन र युवा पुस्तामा आशा जगाउने नेतृत्वको खाँचो रहेको वर्तमान अवस्थामा महेशराज दाहालजस्ता अनुभवी, स्वच्छ छवि भएका र राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव बोकेका व्यक्तित्वको सक्रिय भूमिका देशका लागि अत्यन्त आवश्यक रहेको विश्लेषकहरू बताउँछन्।
८ महिना अगाडि · राजनीतिक











