कुलमान, हर्क साम्पाँग र सिके राउत मिलेर नयाँ वैकल्पिक मोर्चा बनाउँदै
जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग ‘ राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापनाको लागि पहल गर्ने भएको छ। जनमत पार्टीले जारी गरेको एक विज्ञप्तिमा सो दलहरुसँग सहकार्य गर्ने बताएको हो ।

२०८३ असार १ सोमबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अन्य दुई दललाई मिलाएर राष्ट्रिय वैकल्पिक मोर्चा बनाउने भएको छ ।
जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग ‘ राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापनाको लागि पहल गर्ने भएको छ।
जनमत पार्टीले जारी गरेको एक विज्ञप्तिमा सो दलहरुसँग सहकार्य गर्ने बताएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…