फेसबुकको सर्भर दुर्घटना, समाजिक सँजाल प्रयोगकर्तामा तरँग
समाजिक सँजाल फेसबुक लगइन गर्दा प्रयोगकर्ताको पासवर्ड गलत भएको भन्न थालेको हो । करिब ९ बजेतर्फ फेसबुक क्रैस भएको हो । मेटाको सर्भर क्रैस भएको जनाएपनि डाउन मात्र भएको बताइन्छ ।

२०८० फागुन २२ मंगलबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वको सबभन्दा अधिक सक्रिय रहेको प्रयोगकर्ता फेसबुक (मेटा) को सर्भर डाउन हुँदा प्रयोगकर्तामा तरँग उत्पन्न भएको छ ।
समाजिक सँजालमध्येमा फेसबुकको लत्त बसेका प्रयोगकर्ताहरुको फेसबुक केही मिनटदेखि चल्न छोडेको हो । जानकारी अनुसार फेसबुकको सर्भर डाउन हुँदा प्रयोगकर्ताले चलाउन सकिरहेका छैनन् ।
समाजिक सँजाल फेसबुक लगइन गर्दा प्रयोगकर्ताको पासवर्ड गलत भएको भन्न थालेको हो । करिब ९ बजेतर्फ फेसबुक क्रैस भएको हो । मेटाको सर्भर क्रैस भएको जनाएपनि डाउन मात्र भएको बताइन्छ ।
फेसबुक नचल्दा फेसबुक प्रयोगकर्ताहरु मारमा परेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…