आर्थिक ब्यूरोमहिनाथपुर नाका बन्द भएपछि दुबहीबाट तस्करी, सशस्त्र प्रहरी र तस्करबीच झडप, चल्यो गोली
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो











