प्रमुख समाचारमोसाले साईकल ठोक्दा २ को ज्यान गयो, एक गम्भीर
महेश सिंह महतो || राजविराज, १२ चैत्त । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसाहामा मोटरसाइकले साइकललाई ठक्कर दिएर पल्टिदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा सुखीपुर ४ महादेव का ३५ वर्षीय राजीव कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्र
८ वर्ष अगाडि · प्रमुख समाचार










