ब्यूरो-रिपोर्टरजनकपुरमा बाल सुधार गृह र महिला सेफ हाउसका निर्माणार्थ स्थलको नीरिक्षण
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा बन्न लागेको बाल सुधार गृह र महिला सेफ हाउसको निर्माण स्थलको अवलोकन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ स्थित रहेको जग्गामा निकट भविष्यमै बन्ने बाल सुधार गृह, सहिद पार्क र महिला सेफ हाउसको निर्माणार्थ स्थलगत अवलोकन गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











