प्रमुख समाचारसर्लाहीमा एक चौकीदारको विभत्स हत्या, टाउको काटेर फालिएको अवस्थामा फेला
घटनाको प्रकृति गम्भीर रहेकाले सूक्ष्म र गहिरो अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेष तालिम प्राप्त प्रहरी टोली र तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ।
९ महिना अगाडि · प्रमुख समाचार











